सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २५, ०७:२०खबर संवाददाता

कञ्चनपुरमा हात्ती दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै

कञ्चनपुरः कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पु¥याउन थालेका छन्।

असोज २४, ०६:०२खबर संवाददाता

कञ्चनपुरमा करेन्ट लागेर एकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज मृत्यु भएको छ।

असोज २४, ०९:१९खबर संवाददाता

वन्यजन्तु संरक्षणमा चुनौतीः शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी... विस्तृतमा

असोज २३, ०२:५०खबर संवाददाता

कञ्चनपुरका सुकुम्वासीले ५० वर्षसम्म जग्गाको स्वामित्व पाइएन

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का बासिन्दाले ५० वर्षदेखि चलनभोग गर्दै आएको जग्गाको स्वामित्व अझै पाउन... विस्तृतमा

असोज २३, ०२:१२खबर संवाददाता

कञ्चनपुरका जगतबहादुर : पुर्ख्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन... विस्तृतमा

असोज २३, ०८:२४खबर संवाददाता

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ परेका छन्।