सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मुख्य सडक निर्माणको काम सुरू (फोटो फिचर)

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडक निर्माण सुरू भएको छ।

 एसियाली विकास बैंकको ऋण लगानीमा निर्माण हुने सडकको लम्बाई १ हजार ३ सय ८० मिटर छ।

 २०७७ असारमा मुख्य सडकसहित अन्य ७ वटा सडक निर्माण गर्न सम्झौता भएको थियो।

कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको थियो।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७९ माघ १३, ११:५९
कमेन्ट लोड गर्नुस