बाजुरा केन्द्र बिन्दुको भूकम्पले भौतिक क्षति (फोटोफिचर)

धनगढीः बाजुरामा गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पले भौतिक क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लामा तीन घरमा क्षति भएको जानकारी आएको छ।

बझाङमा पनि भौतिक क्षति भएको छ। तर भूकम्पले गरेको क्षतिको पूर्ण विवरण आएको छैन।

दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ।

२०७९ माघ १०, ०४:३०
कमेन्ट लोड गर्नुस