सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासको भागेश्वर चिनी मिलको पानीले दोदा नदी माछा विहीन हुँदै (फोटो फिचर)

दोदा नदीमा झण्डै २ किलोको मरेको माछा भेटिएको छ।

पुनर्वास नगरपालिकामा रहेको भागेश्वर मिलबाट आउने दूषित पानीले माछा मरेको स्थानीयले बताएका छन्।

पुनर्वास नगरपालिका वडा नम्बर ७ को परासन भएर बग्ने भागर नालामा भागेश्वर चिनी मिलले प्रदूषित पानी छोडको छ। जसले गर्दा दोदा र भागर नाला संगमस्थलमा नालातर्फ आएको माछा मरेको हो।

भागर नाला  र दोदा दोभान स्थलमा आर्यघाट पनि छ। त्यो भन्दा तल नदीको पानी पूरै दुर्गन्धित र कालो देखिन्छ।

चिनी मिलको विषाक्त पानीले जलचर प्राणी र दुर्गन्धले गाउँमा बस्न निकै समस्या भएको परासनका स्थानीयको भनाइ छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७९ माघ २, ०९:३५
कमेन्ट लोड गर्नुस