सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा पिपल संरक्षण यसरी गरिएको छ (फोटो फिचर)

पुनर्वास नगरपालिकामा सडक र चोकमा पर्ने पिपल नकाटेर संरक्षण गरिएको छ।

सडक दायाँबायाँ बढाएर भए पनि पिपल संरक्षण गरिएको छ। चौतारो बनाएर रुख संरक्षण गरिएको छ।

चोकमा रहेको पिपल चौतारोमा स्थानीय बसेर घाम ताप्ने, कुराकानी गर्ने गर्छन्।

पुनर्वास क्षेत्रमा अधिकांश चोकमा पिपलको रुख र चौतारो देख्न सकिन्छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७९ माघ २, ०९:१८
कमेन्ट लोड गर्नुस