सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रिय टोपी दिवस मनाइयो (फोटो फिचर)

सुदूर नेपाल संस्कृति समाजले राष्ट्रिय टोपी दिवसको अवसरमा धनगढीमा प्रभात फेरी निकालेको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकालाई टोपी लगाएपछि तस्वीर लिँदै।

नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालाई टोपी लगाएपछी सामुहीक तस्वीर खिँचाउदै।

२०७९ पुष १७, ०२:०१
कमेन्ट लोड गर्नुस