सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निर्वाचनमा सहभागिता न्यून (फोटोफिचर)

कैलालीमा निर्वाचनमा सहभागिता न्यून देखिएको छ।

स्थानीय तहको निर्वाचनमा देखिएको मतदाताको लहर प्रदेश तथा प्रतिनिधि सभामा नदेखिएको हो।

धेरै मतदाताहरु रोजगारीका लागि भारत तथा अन्य देश गएको हुँदा मतदान गर्नेको संख्यामा कमी आएको हुन सक्ने आकलन गरिएको छ।

कैलाली जिल्लामा ५ लाख ३५ हजार ५१४ मतदाताले मतदान रहेका छन्।

२०७९ मंसिर ४, ०४:२७
कमेन्ट लोड गर्नुस