सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी देवहरीयामा रहेको गौशाला पछाडिको दृश्य (फोटो कथा)

धनगढी उपमहानगरपालिकाले देवहरीयामा गौशाला सञ्चालन गरेको छ।

उपमहानगरपालिकाले सञ्चालन गरेका गौशालामा दिनहुँ गाईहरुक मरिरहेका हुन्छन्।

धनगढी उपमहानगरले मरेका गाईगोरु व्यवस्थापन गरेको ठाउँमा कुकुरहरुले निकाली खाने गरेको र हड्डी छर्ने गरेको त्यहाँका कर्मचारीले बताएका छन्।

 उक्त गौशाला पछाडि मरेका गााईका हड्डीहरु जताततै छरिएका देखिन्छन्।

यो गौशाला सञ्चालन भएदेखि मरेका गाइगोरुको रहेको त्यहाँका स्थानीयले बताएका छन्।

२०७९ कार्तिक २८, ०६:१०
कमेन्ट लोड गर्नुस