सुदूर नेपाललाई विश्वसँग जोड्दै

अविरल वर्षापछि कञ्चनपुरको दक्षिणी क्षेत्र जलमग्न (फोटो फिचर)

कञ्चनपुरको लालझाडीको भानु माद्यमिक विद्यालय जलमग्न भएको छ।

लालझाडी, पुनर्वास र बेलौरी क्षेत्रमा बाढीले डुबान भएको छ।

कक्षा कोठा भित्र बाढीको पानी पसेको छ।
कक्षा कोठा भित्र बाढीको पानी पसेको छ।
 पुनर्वास नगरपालिका भएर बग्ने   दोदा नदीमा लस्तर निकै बढेको छ। सडक जलमग्न भएको छ

शुक्लाफाँटा-१२ को तिल्की र लालझाडीको देखतभुली जोड्ने पुल बनहरा नदीको बाढीले बगाएको छ।

फोटोः वेदप्रकाश उपाध्याय र लक्ष्मीप्रसाद पौडेल

यी तस्वीरहरू शिक्षक धर्मराज जोशीले उपलब्ध गराएका हुन्।

२०७९ असोज १, १२:३७
कमेन्ट लोड गर्नुस