सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्चोदय स्कुलको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास (फोटो फिचर)

यो छात्रावासलाई जीवनज्योति छात्रावास नाम दिइएको छ।

नर्वेको इनफिल फाउण्डेसन र धनगढीको च्यारिटी हेल्थ फाउण्डेसनको आर्थिक लगानीमा छात्रावास निर्माण भएको हो।

छात्रावासमा ५० जना दृष्टिविहीन विद्यार्थी बस्न सक्ने क्षमता रहेको छ।

करिव २ करोड लगानीमा सम्पूर्ण सुविधायु्क्त छात्रावास विद्यालयलाई हस्तान्तरण गरिएको छ।

सामाजिक विकास मन्त्री गोविन्दराज वोहराले भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

२०७९ साउन २०, ०७:०३
कमेन्ट लोड गर्नुस