सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुबानसँग जुध्दै धनगढीवासी (फोटो फिचर)

सामान्य वर्षा हुँदा पनि धनगढी डुबानको समस्या नयाँ होइन।

बस्तीमा जम्मा भएको पानीको निकास नहुँदा धनगढीका अधिकांश भित्री बस्ती यसरी नै डुबान हुने गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगर आसपासका क्षेत्र २ दिनदेखि परेको वर्षाका कारण डुबानमा परेका छन्।

उपमहानगरभित्र डुबानको समस्या अझै हल हुन सकेको छैन।

स्थानीयलाई आवतजावत गर्नै समस्या हुनेगरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ सबैभन्दा बढी डुबान हुने गरेको स्थानीयको गुनासो छ।

२०७९ साउन २०, ०१:४९
कमेन्ट लोड गर्नुस