सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कालोपत्रे सडकको नाममा झारा (फोटो फिचर)

धनगढी उपमहानगरपालिकाभित्र कालोपत्रे गरिएका अधिकांश सडक प्रयोगमा नआउँदै भत्कने र चर्किने समस्या देखिँदै आएको छ।

उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरी नजिकै निर्माण गरिएको कालोपत्रे सडक उप्कन थालेको छ।

करिब साढे २ सय मिटर लामो सो सडक कालोपत्रे भएर प्रयोगमा नआउँदै चर्किन सुरु भएको छ।

धनगढीमा निर्माण भएका प्रायः कालोपत्रे सडक यसरी नै कालोपत्रेको नाममा झारा टार्ने काम मात्र भइरहेको देखिएको छ।

२०७९ साउन १७, ०९:३९
कमेन्ट लोड गर्नुस