धनगढी उपमहानगरका सडकमा थुपारिएको निर्माण सामग्री ( फोटो फिचर)
धनगढीमा सडकमै निर्माण सामग्री राख्ने गरिन्छ।
साँघुरा सडकमा निर्माण सामग्री राख्दा सडक प्रयोग गर्न समस्या हुने गरेको छ।
निर्माण सामग्री महिनौसम्म हटाइदैन।
सडकको अधाभन्दा बढी भाग निर्माण सामग्रीले ओगटेको हुन्छ।
उपमहानगर यस्ता कुरामा बेखर रहेको गुनासो नगरवासीको छ।

सडकमा सामग्री राख्दा दुर्घटना हुने गरेको छ।
२०७९ जेठ २९, ०९:२३
कमेन्ट लोड गर्नुस