सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरीसहित वर्षा (फोटोफिचर)

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हावाहुरीसहित वर्षा सुरु भएको छ।

शनिबार दिनभरीको अत्यधिक गर्मीपछि साझ ४ बजेदेखि धनगढीमा हावाहुरीसहित वर्षा सुरु भएको हो।

पश्चिम वायु सक्रिय रहेको हुँदा कैलाली लगायतका तराइका जिल्लाहरुमा पानी पर्न सुरु भएको थिएन।

मौसम पुर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिममा पनि अब मौसम सक्रिय भएको छ।

२०७९ जेठ २८, ०४:४३
कमेन्ट लोड गर्नुस