सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाले सुदूरपश्चिममा यसरी मनायो जनयुद्ध दिवस

नेपाल कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिममा पनि जनयुद्ध दिवस मनाएको छ। सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा नेकपाले  श्रद्धाञ्जली कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो। कार्यक्रममा जनआन्दोलन र जनयुद्धका शहिदहरुको तस्बिरमा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री तथा अन्य नेताहरुले समेत माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपाले जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक औपचारिक कार्यक्रम गरेको हो।

२०७५ फाल्गुन १, ०६:१२
कमेन्ट लोड गर्नुस