सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्बिरमा धनगढीमा गठबन्धनको मनोनयन

 धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएका हुन्।

 धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका छन्।

 वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढीका निवर्तमान मेयर हुन्।

भने अधिकारी २०७४ सालको निर्वाचनमा माओवादीबाट उपप्रमुख पदमा पराजित भएकी थिइन्।

फोटोः कमल सावद
फोटोः कमल सावद
२०७९ वैशाख १२, ०५:०६
कमेन्ट लोड गर्नुस