सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्बिरमा नेकपा एमालेको धनगढीको मनोनयन

 धनगढीः नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्।

 चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्।

यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।

फोटोः कमल सावद
फोटोः कमल सावद
२०७९ वैशाख १२, ०४:५६
कमेन्ट लोड गर्नुस