सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा हेर्नुस् कैलालीको मुक्त कमैया शिविरमा भएको आगलागी

कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया बस्तीमा भिषण आगलागी भएको छ।

आइतबार दिउँसो बिपतपुरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्।

 तर आगो भने नियन्त्रणमा आएको छैन। हालसम्म क्षति र आगलागीको कारण खुलेको छैन।

२०७९ वैशाख ११, ०४:११
कमेन्ट लोड गर्नुस