सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिटामोल अभाव, प्रशासनले गर्‍याे अनुगमन (फोटोफिचर)

धनगढीमा सिटामोलको अभाव रहेको पाइएको छ।
धनगढीमा सिटामोलको अभाव रहेको पाइएको छ।
 आइतबार कैलाली प्रशासनले बजार अनुगमन गर्दा धनगढीका औषधि पसल तथा औषधिको आपूर्ति गर्ने बिक्रेताहरुमा सिटामोलको अभाव देखिएको हो।

 कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको सिटामोल सेती प्रादेशिक अस्पतालको फार्मेसी, साझा स्वास्थ्यको फार्मेसी तथा अन्य फार्मेसीमा अभाव रहेको अनुगमनका क्रममा पाइएको छ।

फोटो : कमल सावद
फोटो : कमल सावद
२०७८ माघ १०, १०:५९
कमेन्ट लोड गर्नुस