सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकर सक्रान्तिमा सुनसान देखिएकाे धनगढी बजार (फाेटाे फिचर)

अस्तव्यस्त रहने धनगढी बजा र आज माघे सक्रान्ति तथा मकर सक्रान्तिकाे दिन सुनसान जस्तै बनेकाे थियाे।

बजारमा न्युन संख्यामा रुपमा मात्रै सवारिसाधन गुडेकाे देख्न सकिन्थ्यो ।

बजार निस्केका नागरिकहरु पैदल यात्रा गरिरहेका देखिन्थे।

नदि ताल तलाउहरुमा आज भिडभाड देखिएपनि बजार क्षेत्र भने सुनसान जस्तै बनेकाे हाे।

फोटो  : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ माघ १, ०७:१८
कमेन्ट लोड गर्नुस