सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघे संक्रान्तिको अवसरमा गोदावरी धाममा स्नान गर्न जाने भक्तजनहरुको भिड (फोटोफिचर)

माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ।

आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ।

माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेलाको योग परे पनि कोरोनाका कारण प्रभावित भएको छ।

स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।

फोटोः महेश बडू
फोटोः महेश बडू
२०७८ माघ १, ०५:३२
कमेन्ट लोड गर्नुस