सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा वन क्षेत्रको जमिन खरिद–बिक्री हुँदै (फोटोफिचर)

 अत्तरियामा वन क्षेत्रको जमिन जरिद बिक्री हुँदै आएको छ।

 जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ को सुरक्ष महिला सामुदायिक वन क्षेत्रको जमिन वनका पदाधिकारी र स्थानीयले खरिद बिक्री गरेका हुन्।

उनीहरुले पूर्व–पश्चिम राजमार्गसँग जोडिएको जंगल लाखौमा खरिद बिक्री भएको हो।

फाेटाे:कमल सावद
फाेटाे:कमल सावद
२०७८ पुष ३०, ०८:२७
कमेन्ट लोड गर्नुस