सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कोइलही तालका माछा मारिदै (फोटोफिचर)

कैलालीको कोइलही तालका माछा मार्न थालिएको छ।

   कैलारी गाउँपालिकाले ठेक्कामा दिएको तालका किसानले माछा मार्न थालेका हुन।

 पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुँदै गएको तालमा व्यवसायी रुपमा माछापालन गरिएको छ।

फाेटाे: कमल सावद
फाेटाे: कमल सावद
२०७८ पुष ३०, ०८:०६
कमेन्ट लोड गर्नुस