सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेसको प्रदेश अधिवेशन (फोटो फिचर)

मंसिर १६ गतेबाट काँग्रेसको प्रदेश अधिवेशन सुरु भएको छ।

काँग्रेसले सात प्रदेशमा प्रथम प्रदेश अधिवेशन गर्दैछ।

सुदूरपश्चिम प्रदेशमा सभापतिमा सात जनाले उम्मेदवारी दिने भएका छन्।

कैलालीका नरनारायण शाह, नारायणदत्त भट्ट, हिमबहादुर रावल, अछामका गोबिन्दबहादुर शाह, डोटीका पुष्पकुमार शाही, डडेल्धुराका गोबिन्दराज बोहरा र बझाङका अर्जुनजंगबहादुर सिंहले प्रदेश सभापतिमा उम्मेदवारी दिने भएका छन्।

नारायणदत्त मिश्र पौडेल पक्षका नेता हुन् भने अन्य संस्थापन पक्षका हुन्।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ मंसिर १७, १०:४६
कमेन्ट लोड गर्नुस