सुदूर नेपाललाई विश्वसँग जोड्दै

थामिएन मुग्लान जानेको लर्को (फोटो फिचर)

कैलालीको त्रिनगर नाका हुँदै मुग्लान पस्नेको सँख्या हरेक दिन उस्तै हुन्छ।

गौरीफन्टा हुँदै भारतका विभिन्न सहरमा जानेहरुको लामो लाइन कञ्चनपुरको डोकेबजारसम्मै लागेको हुन्छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका मजदुरहरु गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जाने गर्दछन्।

सबै उमेर समूहका महिला र पुरुष भारत जाने गरेको देख्न सकिन्छ।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ मंसिर ६, ०९:२८
कमेन्ट लोड गर्नुस