सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको तोरीबारी (फोटो फिचर)

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको वीर बलभद्रबस्तीको तोरीबारी

यो वर्ष तोरी छर्ने समयमा भएको वर्षाले निकै थोरै किसानले तोरी लगाएका छन्।

तेलहन बाली तोरीको उत्पादन हरेक वर्ष घट्दो छ।

सुदूरपश्चिममा वर्षेनि कृषि उत्पादन र कृषि योग्य जमिनको क्षेत्रफल घट्दो छ।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ मंसिर ६, ०९:१७
कमेन्ट लोड गर्नुस