सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडक खण्डको ठाउँ–ठाउँमा पहिरो [फोटो फिचर]

अविरल वर्षापछि सहजपुर–बोगटान सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ।

तीन दिनसम्मको वर्षापछि गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

सहजपुरदेखि बाघछेडासम्म मर्मतको काम सुरु भएको छ। तर अझै पूर्ण रुपमा यातायात सञ्चालनमा छैन्।

  डोटीको बोगटान–फुट्सिल, जोरायल तथा बडिकेदार गाउँपालिका क्षेत्रबाट यात्रु सहजपुरसम्म पैदल हिड्न बाध्य छन्।

२०७८ कार्तिक ६, ०६:१४
कमेन्ट लोड गर्नुस