सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लाइसेन्सका लागि सधैँ सास्ती (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशमा सवारी चालक अनुमति पत्र लाइसेन्सको परिक्षा दिन जहिलै सास्ती हुँदै आएको छ।

सेवाग्राहीको संख्या धेरै भएकाले समस्या हुँदै आएको यातायात व्यवस्था कार्यालय कैलालीको तर्क छ।

केही दिनदेखि धनगढीमा प्रयोगात्मक परीक्षा दिनको पनि घुइँचो छ। पहाडी दुई जिल्लामा रहेका सेवा कार्यालयहरु कामविहीन हुँदा धनगढी र महेन्द्रनगरमा भिड हुने गरेको छ।

फोटो :  विन्दु चन्द
फोटो : विन्दु चन्द
२०७८ कार्तिक ६, ०५:५०
कमेन्ट लोड गर्नुस