सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मेला सम्पन्न (फोटोफिचर)

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मेला सम्पन्न भएको छ।

सप्तमीका दिन सुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलीसहित सम्पन्न भएको हो।

आज लागेको जात्रामा झण्डै तीन सय रांगाको बली दिइएको छ।

फोटो : अनिल चन्द/बैतडी
फोटो : अनिल चन्द/बैतडी
२०७८ असोज २७, ०६:४९
कमेन्ट लोड गर्नुस