सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडकका खाल्डा ग्रावेलले टालियो (फोटोफिचर)

 धनगढीः धनगढीको मुख्य सडकको खाल्डा ग्रावेलले टालिएको छ।

असार र साउनको झरीले बगाएको कालोपत्रे ग्रावेलले मर्मतको काम थालिएको हो।

खाल्टैखाल्टाले आवागमनमा सास्ती भएपछि उपमहानगरपालिकाले मर्मतको काम थालेको हो।

खाल्टाखुल्टीका कारण सास्ती खेप्नुपरिरहेकोमा अहिले भने केही सहज भएको बताइएको छ।

  धनगढी उप–महानगरपालिकाले झण्डै करोडको लागतमा मुख्य सडकमा गरेको कालोपत्रे ७ महिना नपुग्दै असार र साउनको झरीले बगाएको थियो।

उपमहानगरपालिकाले ठेक्का सम्झौता गर्दै मर्मत गरेको मुख्य सडकअन्तरगत कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालयसम्मको खण्डमा दर्जनौ खाल्डा छन्।

२०७८ असोज २४, ०९:४४
कमेन्ट लोड गर्नुस