सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहर व्यवस्थापन हुँदैन (फोटो फिचर)

धनगढीमा फोहर व्यवस्थापन हुन नसक्दा जथाभावी फोहर सडक तथा खोलामा मिल्काउने गरिएको छ।

कुहिने तथा नकुहिने फोहरले गर्दा सडक तथा गल्ली दुर्गन्धित भएको देख्न सकिन्छ।

 धनगढी उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ।

 नगरवासीले समेत फोहरमैला व्यवस्थापन गर्न चोसो दिएका छैनन्।

जथाभावी फोहर मिल्काउने काम सर्वसाधारणले गर्दा झन समस्या भएको छ।

२०७८ भदौ ३०, ०९:५४
कमेन्ट लोड गर्नुस