सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी धाममा ऋषिपञ्चमीका व्रतालुको घुँइचो [फोटोफिचर]

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

 महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्दछन्। सोही अवसरमा कैलालीको गोदावरी धाममा पनि व्रतालुहरुको भिड लागेको छ।

 हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको बताइन्छ।

 रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

२०७८ भदौ २६, ११:४४
कमेन्ट लोड गर्नुस