सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडाको हाट बजार(फोटो फिचर)

धनगढीको छ लेन सडकमा कपडा बिक्री गर्न लहरै पसल थापिएका छन्।

सडक किनारमा विहान पसल लगाउने तथा साँझ कपडा लगेर घर जाने गर्छन्।

सडक किनारका पसलमा सुपथ मुल्यमा कपडा पाइन्छ भन्ने विश्वास गरिन्छ।

वर्सात रोकिएसँगै पसल राख्न थालिएको हो।
वर्सात रोकिएसँगै पसल राख्न थालिएको हो।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ भदौ २२, ०९:४८
कमेन्ट लोड गर्नुस