सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लक्षित समूह बाहेकका नागरिकलाई पनि खोपको व्यवस्था (फोटो फिचर)

धनगढीमा कोरोना भाइरसविरुद्धको खोप लक्षित समूहबाहेकलाई समेत लगाइएको पाइएको छ।

 नेपाल सरकारले ५५ वर्षमाथिका नागरिक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सह–चालक तथा खोप अनिर्वाय गरिएका देश जाने नागरिकलाई मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन मापदण्ड बनाएको थियो।

 तर धनगढीमा पहुँचको भरमा खोप लगाइएको हो।
तर धनगढीमा पहुँचको भरमा खोप लगाइएको हो।
उप-महानगरपालिकाले भने खोप लगाउन बाँकी नागरिक धेरै भएकाले व्यवस्थापनमा चुनौति भएको बताएको छ।

२०७८ साउन १४, ०७:२६
कमेन्ट लोड गर्नुस