सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनमा झनै सुन्दर बनेको ‘भू–स्वर्ग’ खप्तड (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो।

समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।

खप्तड क्षेत्रमा रहेका २२ वटा ठूल–ठूला पाटनमा फुलेका रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन्।

 ठूला ढुङ्गामा नाग ढुङ्गा, हरिन चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रयाइ घट्ट छ्याई पानी, भिम लौणी लगायतका आकृति रहेका छन्।

त्यहाँ सहस्र लिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता शक्तिपीठहरु रहेका छन्।

फोटो : सृष्टि रेग्मी(उप–प्रमुख बुढीनन्दा नगरपालिका, बाजुरा)

२०७८ साउन १२, ०२:५८
कमेन्ट लोड गर्नुस