सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेमगर र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा नारा (फोटो फिचर)

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालले धनगढीमा विरोध प्रदर्शन गरेको छ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुहरुको विरोधमा युवा संघ उत्रिएको हो।

प्रदर्शनकारीहरुले माधव नेपाललाई सघाएर देउवालाई विश्वासको मत दिने डोटीबाट निर्वाचित सांसद प्रेम आलेमगर र कैलालीबाट समानुपातिक सांसद रहेकी लक्ष्मी चौधरीविरुद्ध नाराबाजी गरेका हुन्।

प्रदर्शनकारीहरुले ‘प्रेम आले मुर्दावाद, लक्ष्मी चौधरी मुर्दावाद, केपी ओली जिन्दावाद’का नारा लगाएका थिए।

२०७८ साउन ५, ०७:५२
कमेन्ट लोड गर्नुस