सुदूर नेपाललाई विश्वसँग जोड्दै

डुबानमा परेको धनगढी वितरण केन्द्र (फोटो फिचर)

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ।

लगातारको बर्सातले वितरण केन्द्र डुबानमा परेको हो।

पानी भरिएपछि सेवा ग्राहीहरु टेबलमा चढेर सेवा लिइरहेका छन्।

कार्यालय सहित क्वाटरसमेत डुबानमा परेको छ।

फोटो : बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ साउन ४, ०७:५९
कमेन्ट लोड गर्नुस