सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विद्युत कार्यालय जलमग्न (फोटोफिचर)

धनगढीको विद्युत कार्यालय जलमग्न बनेको छ।

लगातारको वर्सातले कार्यालय परिसर जलमग्न बनेको हो।

कार्यालय जलमग्न हुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन।

विद्युत कार्यालयमा पुगेका उनीहरुले पानी निकास गरेर सहज अवस्था बनाउनुपर्ने माग गरेका छन्।

२०७८ साउन ४, ०१:२४
कमेन्ट लोड गर्नुस