H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ साउन १५, शुक्रवार ०८:३३
Jul 30 2021, Friday
08:33:42 PM

धनगढीको विद्युत कार्यालय जलमग्न (फोटोफिचर)

धनगढीको विद्युत कार्यालय जलमग्न बनेको छ।

लगातारको वर्सातले कार्यालय परिसर जलमग्न बनेको हो।

कार्यालय जलमग्न हुदा सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन।

विद्युत कार्यालयमा पुगेका उनीहरुले पानी निकास गरेर सहज अवस्था बनाउनुपर्ने माग गरेका छन्।

२०७८ साउन ४ ०१:२४