सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोला बन्यो शहिदगेट-क्याम्पस चोक जोड्ने सडक (फोटो फिचर)

लगातार भइरहेको वर्षाका कारण निर्माणाधिन शहिदगेट क्याम्पस चोक जोड्ने सडक जलमग्न भएको छ।

जसकारण स्थानीयहरुलाई आवत–जावत गर्न निक्कै समस्या भइरहेको छ।

पुरानो मुख्यमन्त्री निवासदेखि शहिदगेट सम्मको सडक पानीले पुरै भरिएको छ।

पानी निकास हुने नाली नहुँदा सो सडक पानीले भरिएर खोला जस्तै बनेको छ।

फाेटाे : बिन्दु चन्द
फाेटाे : बिन्दु चन्द
२०७८ साउन ३, ०६:४९
कमेन्ट लोड गर्नुस