सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलमग्न धनगढी (फोटो फिचर)

आज बिहानैदेखि भइरहेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकासं क्षेत्र जलमग्न भएका छन्। धनगढीको मुख्य सडकसहित केही भित्री सडक जलमग्न भएका हुन्। खोलानाला अतिक्रमणको चपेटामा परेका कारण पानीको निकास नहुँदा पानी जमेको हो। सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ।

फोटो : जीएस भण्डारी
फोटो : जीएस भण्डारी
२०७८ साउन १, १०:३२
कमेन्ट लोड गर्नुस