सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकमै यसरी हुन्छ पार्किङ (फोटोमा हेर्नुहोस)

धनगढीमा जथाभावी पार्किङको समस्या बढ्दै गएको छ। धनगढी–अत्तरिया ६ लेन सडकमा हुने जथाभावी पार्किङले सबैभन्दा बढि सास्ती हुने गरेको छ। ६ लेन सडकमा पेट्रोलियम पदार्थका ट्याङकर जथाभावी पार्किङ गरिदा आवतजावतमा समस्या बढेको छ भने दुर्घटनाको जोखिम बढेको छ।

  फोटो : विकास पाठक
फोटो : विकास पाठक
२०७८ असार ३१, ०७:००
कमेन्ट लोड गर्नुस