सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरिया क्षेत्र जलमग्न (फोटो फिचर)

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ।

नगरपालिकाको वडा नं १ र ४ मा रातिदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका छन्।

भालू खोलाको बाढीले उत्तर बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएकोछ।

फोटो : पत्रकार हेमराज भट्ट
फोटो : पत्रकार हेमराज भट्ट
२०७८ असार ३१, ०१:३१
कमेन्ट लोड गर्नुस