सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकछिनको वर्षाले डुब्यो धनगढीको सडक(फोटो फिचर)

 धनगढीमा भएको वर्षाले सडक डुबाएको छ।
धनगढीमा भएको वर्षाले सडक डुबाएको छ।
शनिबार अपरान्हदेखि भइहेको वर्षाले मुख्य बजारको पार्कमोड नजिकको सडक डुबानमा परेको हो।
शनिबार अपरान्हदेखि भइहेको वर्षाले मुख्य बजारको पार्कमोड नजिकको सडक डुबानमा परेको हो।
 सडकभरी पानी भरिएकाले आवतजावत गर्ने मानिसहरुलाई समस्या भइरहेको छ।
सडकभरी पानी भरिएकाले आवतजावत गर्ने मानिसहरुलाई समस्या भइरहेको छ।
फोटो: जीएस भण्डारी
फोटो: जीएस भण्डारी
२०७८ असार २६, ०४:४४
कमेन्ट लोड गर्नुस