सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडबाट देखिएको झरीमुनिको तराई (फोटो फिचर)

तराई र पहाडमा केही दिनदेखि वर्षा भइरहेको छ।

पहाडबाट हेर्दा तराई कुहिरोमुनि ढाकीएको देखिन्छ।

लगातारको वर्षाले तराईका खोलानालाहरुमा बाढी बढेको देख्न सकिन्छ।

यो दृश्य शनिबार गादावरीको मल्लो डाँडा बुढीतोलाबाट लिइएको हो।

लगातारको वर्षाले पहाडका भिरालो ठाउँहरुमा पहिरो गएको देख्न सकिन्छ।

फोटो :  बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ असार ५, ०६:१९
कमेन्ट लोड गर्नुस