सुदूर नेपाललाई विश्वसँग जोड्दै

छुपुमा छुपु हिलोमा धान (फोटो फिचर)

कञ्चनपुरको बेलौरीका किसान असार लागेसँगै रोपाइँ गर्दै।
कञ्चनपुरको बेलौरीका किसान असार लागेसँगै रोपाइँ गर्दै।
यो वर्ष मनसुन चाँडै सक्रिय भएको छ।
यो वर्ष मनसुन चाँडै सक्रिय भएको छ।
बेलौरी र पुनर्वास क्षेत्रमा धान उब्जनी निकै राम्रो हुने गर्छ।
बेलौरी र पुनर्वास क्षेत्रमा धान उब्जनी निकै राम्रो हुने गर्छ।
 बालबालिका समेत रोपाइँ गर्न पाउँदा खुशी देखिन्छन्।
बालबालिका समेत रोपाइँ गर्न पाउँदा खुशी देखिन्छन्।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ असार ४, ०९:४३
कमेन्ट लोड गर्नुस