सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको नमूना सरस्वती स्कुल(फोटो फिचर)

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर–९ किचारमा रहेको सरस्वती आधारभूत विद्यालयको व्यवस्थापन र सञ्चालन उदाहरणीय छ।

 २०४८ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ।

 विद्यालयमा सिकाइ मैत्री र बाल मैत्री भौतिक संरचना निर्माण गरिएको छ।

विद्यालयमा पानी, विजुली, इन्टरनेट, शौचालय आदिको समुचित व्यवस्था गरिएको छ।

स्वस्थ र सिकाइ मैत्री बाताबरण निर्माण गरिएको यो विद्यालयमा केशबहादुर चन्द प्रधानाध्याप छन् भने व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी छन्।

विद्यालयमा स्वस्थ भोजन गृह, सुरक्षित कक्षा कोठा र आफ्नै करेसाबारी रहेको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ जेठ २५, ०९:१८
कमेन्ट लोड गर्नुस