सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सामुदायिक वनभित्र माटोको अत्यधिक दोहन, १० तस्बिरमा हेर्नुस्

कैलाली जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन अत्यधिक अतिक्रमणको चपेटामा परेको छ।

योसँगै माटोको अत्यधिक उत्खननले पनि वन विनाश हुँदै आएको छ। जसले भू–बनावट नै बिग्रिँदै गएको छ।

जसले निकट भविष्यमा ठूलो प्राकृतिक विपत्ति निम्त्याउनेमा दुई मत नहोला। तर वन विनाशसँगै माटोको अत्याधिक उत्खनन् तथा दोहन रोक्नतर्फ कसैको ध्यान नगएको देखिन्छ।

स्थानः कैलालीको कैलाली गाउँपालिका ६ बेनौलीस्थित गणेश गौरी सामुदायिक वन उपभोक्ता समूह

फोटोः लखन चौधरी
फोटोः लखन चौधरी
२०७८ जेठ २१, ०१:०६
कमेन्ट लोड गर्नुस