सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका नयाँ मन्त्रीको शपथ ग्राहणमा देखिएका दृश्य (फोटो फिचर)

सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका हुन्।

फोटो :  बिन्दु चन्द
फोटो : बिन्दु चन्द
२०७८ जेठ १४, ०७:१०
कमेन्ट लोड गर्नुस