सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको दृश्य(फोटो फिचर)

अस्पतालमा कोभिड संक्रमित बिरामीको चाप बढेको छ।

आकस्मिक कक्षमा ठाउँ अभावले गर्दा अस्पताल बाहिर बिरामी राखिएका छन्।

अस्पतालमा आउने बिरामीलाई भुईँमा राखेर अक्सिजन सहयोग दिइएको छ।

अस्पतालमा अक्सिजनको अभाव रहेको छ।
अस्पतालमा अक्सिजनको अभाव रहेको छ।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०७८ जेठ ४, ०६:३३
कमेन्ट लोड गर्नुस