सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी आर्यघाटको तेस्रो पटक सरसफाई (फोटो फिचर)

 धनगढी– कैलालीको गोदावरी नगरपालिकामा रहेको गोदावरी आर्यघाटको सरसफाई गरिएको छ।

 गोदावरी नगरपालिकाको सहयोगमा आर्यघाट व्यवस्थापन समितिले आज तेस्रो दिन आर्यघाट क्षेत्रमा सरसफाई गरेको हो।

 दुर्गन्धित बनेको आर्यघाटमा लगातार तीन दिनसम्म सरसफाई गरिएको समितिको अध्यक्ष कैलाश जोशीले बताए।

 कोरोना भाइरसका संक्रमण्बाट निधन भएकाहरुको शव व्यवस्थापन गर्ने कार्य सुरु भएदेखि गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको छ।

२०७८ जेठ ४, ०४:२१
कमेन्ट लोड गर्नुस